समाचारसुदूरपश्चिम प्रदेश

राहत वितरण र खुडेपना समन्धि अर्न्तक्रिया कार्यक्रम सम्पन्न

बसन्त बोगटी, धनगढी। कैलालिको टिकापुरमा नगरपालिका स्थित सिवनगरमा हिमालि पहुँच केन्द्रले राहात वितरण तथा खुडेपना समन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ।

केही समय अघाडिको वेमौसमी वर्षातको कारण कर्णालिमा पानिको वहाव वढेर टिकापुरको शिवनगर वस्तिमा पसेको वाडिले प्रभावित पारेका परिवार,असाय,गरिव, दीन दुःखीलाई राहत स्वरुप चामल,दाल, तेल र नुन वितरण गरेको छ साथै ओठ काटेका र तालुफाटेका (खुखुडेपना )भयका व्यक्तिले समाजमा भोगिरहेका समस्या र समस्याको समाधानको लागि निःशुल्क उपचार रहेको संस्थाका प्रतिनिधि कमलेस चौधरीले वताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>