समाचार
तीब्बतबाट आएको बाढीले त्रिशुली नदी किनार ठुलो क्षति

भदौ १०, काठमाण्डौं । बुधबार बिहान चीनको तिब्बत तिरबाट आएको ठूलो बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा र चितवन हुँदै बग्ने त्रिशुली नदीले त्यसको आसपास क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
रसुवाको उत्तरी सिमाना टिमुरे, स्याफ्रुबेंशी र त्रिशुली बजारमा धेरै क्षति पुगेको छ। सो नदीको तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई उच्च सतर्कता गराउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।




