भिडियो

मिलन नेवारको ‘कहाँ जानु भो हजुर’

काठमान्डौं । गायिका मिलन नेवारको नयाँ गजल ‘कहाँ जानु भो हजुर’ सार्वजनिक भएको छ । जलमा संगीत डिआर अटुले दिएका छन् । युुगल जोडी विचको प्रेमका राग गजलमा भेट्न सकिन्छ ।

गजलमा प्रेमीसँग जीवनमा एकसाथ बाच्नको लागी निरन्तर लागि परेको भावना ब्यक्त गरिएको छ । गजलको शब्द गंगा पौडेलले कोरेकी हुन् । गजल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>