भिडियो

केदार र वर्षाको ‘ए काली भागौं यसपाली’

गायक महेश भण्डारी र गायिका स्मिता दाहालको स्वर, दिपक आचार्यको शब्द तथा संगीतमा तयार भएको ‘ए काली भागौं यसपाली’ गीतको भिडियो तयार भएको छ ।

यो गीतको भिडियोमा हाँस्य कलाकार केदार घिमिरे र नायिका वर्षा राउतको अभिनय हेर्न सकिन्छ । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन छ ।

भिडियोको निर्देशन दिपकप्रसाद आचार्यले गरेका हुन् । यो भिडियोलाई दिपकले गीत अनुसार उत्कृष्ट बनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>