भिडियो

दुर्गेश र रेश्माको ‘पिरती लाम भन्छे मलाई’

गायक तथा मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक गरिएको छ ।

गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको संगीत छ । शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ ।

भिडियोमा दुर्गेश र रेश्माले आकर्षक अभिनय गरेकी छन् । भिडियोमा अजय रेग्मीको छायाँकन तथा पदम सुवेदीको सम्पादन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>