भिडियो

‘तिमी फुल मन्जरी’को भिडियो सार्बजनिक

गायक बिष्णु खातीको आवाज,बिश्व चाम्लिङ र क्यान्डी शेर्पाको अभिनयमा,”तिमी फुल मन्जरी”बोलको गीत सार्बजनिक भएको छ।

यस गीतमा सब्द,सङ्गित तथा स्वर स्वयम् बिष्णु खातीकै रहेको छ। स्टुडियो किङ्गमा रेकर्ड गरिएको उक्त गीतमा सङ्गीत संयोजन, मिक्सिङ, मास्टरिङ राजु कार्कीले गरेको हुन् भने सुरेश राई ले रेकर्डिङ गरेका हुन्।

थमन केसि द्वारा निर्देशन गरिएको उक्त भिडियोमा बिश्व चाम्लिङ र क्यान्डी शेर्पाको रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोलाई SSOG GROUP ले छायांकन गरेको हो। उक्त गीतको भिडियो SSOG OFFICIAL युत्युब च्यानल मार्फत सार्बजनिक भएको छ। सम्पुर्ण टिमलाइ बधाई तथा सुभकामना।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>