समाचार

गढीलेकमा फोर-जी टावर

२१ भदौ,काठमाडौँ । रोल्पाको रुन्टिगढी गाउँपालिका-९ मा रहेको गढीलेक, समुद्री सतहदेखि करिब २१०० मिटरको उचाईमा अवस्थित छ, जहाँ नेपाल टेलिकमले फोर-जी टावर स्थापना गरेको छ ।

यो टावर मार्फत रोल्पाको रुन्टिगढी, त्रिवेणी गाउँपालिकाका धेरै क्षेत्रहरू तथा छिमेकी जिल्लाहरू प्युठान र सल्यानका केही क्षेत्रमा फोर-जी सेवा उपलब्ध गराइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>