राजनीति

सर्वोच्चको फैसला संविधानको रक्षा : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको व्याख्या गर्दै अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका हुन् । नेता थापाले कसैलाई अदालतको आदेश मन नपरे असहमत हुन सकिने तर अस्वीकार गर्न नसक्ने समेत बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>