अर्थ खबर

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९५ हजार कारोबार भएको छ । यस्तै चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी १२१० रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>