अर्थ खबर

पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट

काठमाडौं, १५ जेठ । सरकारले पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम भने खारेज गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो जनाएका हुन् । त्यस्तै, ७० प्रशासनिक भवन निर्माण सम्पन्न गर्न तथा थप १ सय भवन निर्माण सुरु गर्न बजेट विनियोजन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>