मनाेरञ्जन
सर्बोकृस्ट चरीत्र अभिनेता बने प्रेम पाण्डे

एन्टिना घनश्याम,काठमाडौ । क्वालिटी फिल्म ईन्टरटेनमेन्टले आयोजना गरेको quality intertainment अबार्डबाट कलाकार प्रेम पाण्डे सर्बोकृस्ट चरीत्र अभिनेता बन्न सफल भयका छन।
करिब 2 दशक देखि नेपाली कलाकारितामा सक्रिय पाण्डे ,प्रदिप भट्टराई निर्देशित सफल चलचित्र जात्रै जात्रा बाट छानियका हुन।चलचित्र क्षेत्र संग सम्बन्धित थुप्रै सस्थाका प्रतिनिधि हरु एबम बरिस्ठ कलाकर्मिहरुको बाक्लो उपस्थिति रहेको यो समारोह पश्चात् सन्चारकर्मिहरु संग संक्षिप्त्त कुराकानी गर्दै बिजेता पाण्डेले यो सम्मान बाट आफू अझै कला क्षेत्रमा ससक्त भयर लागिरहन उत्प्रेरणा मिलेको प्रतिक्रिया दियका छन।





