मनाेरञ्जन

प्रबिशा मङ्सिर ५ मा विवाह बन्धनमा बॉधिदै

संगीत तामांग,काठमाडौ। कलाकरिता आफ्ना आफ्ना पेशागत कार्य हो। जसलाई हामी देशको गहनाको रुपमा पनि इज्जत सम्मान गर्ने गर्छन। चाहे कलाकारलाई केहि होस नहोस कलाकारको नयाँ कुराहरू सर्बजनिक हुन्छ। कारण कलाकार देशको गहना ,रास्ट्रलाई गर्ब बनाउने एउटा अभिन्न अंग हुन् ।

पछिल्लो समय कलाकार हु भन्दै स्वादाबी गर्नेहरू पनि घुइँचो देखिन्छ तर कलाकार हुन त साधना र कला तपस्या चाहिन्छ। जस्ता हुन् कि प्रबिशा अधिकारी हुनहार कलाकार। आज इन्गेजमेन्टमा माल्यार्पण कार्यक्रम सम्पन्न गर्दै यहि मङ्सिर ५ मा विवाह बन्धन मा बॉधिन लागेकी छ। अधिकारी the voice of kids को कोच पनि रहेका छन। अधिकारी लाई वैवाहिक जीवनको शुभकामना।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>