मनाेरञ्जन

भुवन केसीको नियुक्ती खारेजी बारे मुद्दा

काठमाडौं, २७ भदौ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजपनि सुनुवाई भएन।

उक्त मुद्दाको सुनुवाई आज हुने भनिएको थियो। तर, अदालतले उक्त मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई हुने भनिएको मुद्दा आज हेर्न नभ्याईनेमा राखिएको छ। केसीको नियुक्तीमा उनको शैक्षिक योग्यताको विषय उठाईएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>