
Amosh F .lama गोर्खा २२ साउन।
साउदीबाट गत जुलाई २० गते साउदिबाट नेपाल फर्केका पालुङटार ९ मिरकोटका २४ बर्षिया एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
साउदीबाट नेपाल अाईसकेपछि वडा प्रमुख पाण्डे र प्रतिनिधिहरुको सहयोगमा पालुङटार ९ स्थितित श्री मदने माध्यमिक बिद्यालयमा राखेका थियो। कोरोना परिक्षा गर्ने क्रममा गण्डकी प्रदेशमा ११ जनालाई संक्रमण भएको पुष्टि भएको छ। पालुङटार नगरपालिका वडा ६ मा ३५ बर्षिया एक युवकलाई कोरोना भएको पुष्टि भएको छ।





