समाचार

बुद्ध एयरको विमान पाङ्ग्रा नखोलिंदा २ घन्टा आकाशमै

काठमाडौं, ११ असोज । बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको विमान अवतरणका लागि तयारी गर्दा पाङ्ग्रा नखोलिएपछि २ घन्टा आकाशमै फन्को लगाउन पुग्यो ।

विमान विराटनगरबाट काठमाडौं फर्किएको थियो । पाङ्ग्रा नखुलेपछि आकाशमा फन्को लगाइरह्यो । निकै मिहेनतपछि पाङ्ग्रा खोलिएपछि सुरक्षित अवतरण गरेको थियो । विमानमा ७० यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमानमा के कारणले प्राविधिक समस्या आयो भन्नेबारे जाँच बढाइएको छ । विमान दुर्घटनाबाट भने जोगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>