धर्म संस्कृतिमनाेरञ्जनलेख

सुन्दरी गिभिना गरिबको सहारा

संगीत तामांग, काठमाडौ। नेपाली चेली जसलाई सामाजिक संजाल टिकटक मा निकै भाइरल नै देखिन्छ। गरीब, दुखी, रोगी र अन्य समस्याको परिस्थितिमा डुब्दै चेपिएर सडकमा जीवन गुजारा गर्न लडिरहेका बटुवाहरुलाई सहरा दिनुहुन्छ गिभिना मगर । उनिको सहयोग गर्ने गुण तौडतरिका अरुको भन्दा निकै नै फरक देखिन्छन।

मुसुक्क हास्छन र कोइलीको जस्तो सुमधुर आवाजमा बुबा – आमा भन्दै ती दुई दानी हातहरु मुठी कसेर आमा – बुबा हातमा छुनुहोस ल भन्नुहुन्छ र आश्चर्यजनक तरिकाले हात खोलेर उपहार दिनुहुन्छ, गरिबी आमाबुबा जो सडकको पेटीमा लडिरहेका बेसहाराहरुका निम्ति गिभिना जुटाउने सहारा अभिभावक भएको देखिन्छन।

गिभिना टिकटक लाईभमा प्राय आउछन् जसबाट गिफ्ट मार्फत कमाउछन उनको कमाई को सम्पुर्ण हिस्सा गरीब अनाथलाई खर्चिने गिभिना बताउछिन। गिभिनाको सुन्दरता हिमाल भन्दा उच्च , फेवाताल भन्दा फराकिलो मनका धनि रमानिय स्थान पोखाराको हेम्जामा मगर जन्मिएको हुन। उनि भन्छिन जीवन रहुन्जेल गरीब दुखीको सहारा हुँदै बाच्नेछु।

पछिल्लो समय गिभिनाको यो कार्य बाट प्रभावित हुँदै धेरै साथीहरू पनि यसरी नै सहायोग गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>