भिडियो

जमुना राईको ‘नलेखिने कथा’ सार्वजनिक

नलेखिने कथा नामक आधुनिक गीतको म्युजिक भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

मदन माबोको शब्द, एकान्त लिम्बु आङ्ग्देम्बेको सङ्गित तथा जमुना राईको स्वर रहेको उक्त गीतको अडियो राजु कार्कीको एरेन्ज, मुकारुंग मुस्कान राईको मिक्सिङ् मास्टरिङ सेवा रेकर्डिङ अनामनगरमा भएको थियो।

महिला हिंसालाई आधार बनाएर बनिएको उक्त गीतको म्युजिक भिडियो भने ‘चित्र मिडिया’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो। कबिता लोप्चानको कथा, जिबन बायुंग राई निर्देशनमा रहेको उक्त भिडियोमा रस्मिला तामांग, आशिष एके लामा, कविता लोप्चनको अभिनय हेर्न सकिन्छ।

यस गीतको म्युजिक भिडियोले सफलताको शिखर चुमुन सुभकामना एमबिखबर टिमको तर्फबाट।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>