मनाेरञ्जन

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई पुत्र लाभ

काठमान्डौ– चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का श्रेष्ठलाई पुत्र लाभ भएको छ ।

२०७५ साल वैशाख २८ गते लमजुङ भोटेओडारकी करुणा खड्कासँग बिवाह बन्धनमा बाधिएका बल्छीलाई आज पुत्र लाभ भएको हो । सन्तान प्राप्तिको खुशी साट्दै मरिचमान श्रेष्ठ बल्छी धुर्बेले सामाजिक संजालमा लेखेका छन् -हाम्रो परीवारमा नयाँ सदस्यको आगमन । अहिले बल्छि र करुणालाई पुत्रलाभ भएको अबसरमा सामाजिक संजालमा बधाई दिनेको ओइरो लागेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>