मनाेरञ्जन
भोइस अफ किड्स आजबाट

संगीत तामांग, काठमाडौँ । नेपाली सांगीतिक जगतमा विभिन्न प्रकारका रियालिटी शोहरु हुँदा आएका छन्। यस्ता शोहरु हुदै गर्दा कुनै शोद्वार धुरन्धार गायक गायिकाहरु जन्मिए ,कुनैकुनै रियालिटी शो बिचमा नै अस्तित्व लोप विलीन भएर नगएका पनि होइनन ।
खैर पछिल्लो यता ‘द भोईस अफ नेपाल’ रियालिटी शोद्वारा सुमधुर आवाजका धनीहरु सिडी बिजय अधिकारी, राम लिम्बु, किरण गजमेर जस्ता प्रसिद्ध गायकहरु जन्माएका छन। संगीत एउटा यस्तो शक्ति हो, जसले मानिसलाई स्वोर्गीय आनन्द बनाई राख्दछ ‘द भोईस’ बाट गजबको गायक गयिकाहरु जन्मिएका छ।
अब द भोईस अफ नेपालद्वार अब बाल बालिका बिषेश रियालिटी शो ‘द भोईस अफ किड्स’ आउने भएको छ। जसको जर्ज गर्न गायक प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रबिश अधिकरी रहने भएको छ। भने आज बेलुकाबाट द भोईस द हिमालयन टिभी च्यानलबाट प्रशारण हुने भएको छ।




