समाचार

काठमाडौँ-गाइघाट आउने क्रममा मोटर साइकल दुर्घटना, दुइ युवा गम्भीर घाइते

दिपेन्द्र राई, गाइघाट। काठमाडौँबाट गाइघाट आउदै गरेको मोटर साइकल सिन्धुलीको भिमानमा दुर्घटना परि दुइ युवा गम्भीर घाइते भएको छ।

सिन्धुलीको भिमान स्थित पेट्रोल पम्प नजिक स १० प. ८२७६ नो. को मोटर साइकल अनियन्त्रित भई सडक नालिमा खस्दा सवारी चालक बर्स २४ को त्रीयुगा न. पा. बस्ने सुलब परियारको बायाँ खुट्टा भाँचिएको छ साथै संगै सवार गर्ने बर्स २५ रोमन राईको दायाँ खुटा भाँचिएको र बायाँ आँखा मा गहिरो चोट लागेको छ।

तत्काल प्राथामिक उपचरको लागि जनसेवा अस्पताल बर्दिबासमा लगिएको छ, प्राथामिक उपचार पछि काठमाडौँ लगिने इलाका प्रहरी भिमानको असई सुशील राई, प्रहरी जवान बिबेश हमालले एम बि खबरलाई बताउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>